Emblem of Nepal

कोशी प्रदेश सरकार

(सामाजिक विकास मन्त्रालय)

बृहत्तर बराहक्षेत्र विकास समिति

नेपालको झण्डा

बुधबार, साउन १३, २०८३

कोशी प्रदेश सरकार, नेपाल

महत्वपूर्ण सूचना

यात्रु मार्ग

विराटनगर, इटहरी, धरान, झुम्का, इनरुवा, रामपुर आदिबाट वृहत्तर बराहक्षेत्रभित्रका मठ-मन्दिरहरूमा पुग्ने मार्ग

✈️ हवाई मार्गबाट

नजिकैको विमानस्थल: विराटनगर एयरपोर्ट। त्यसपछि सडक मार्गबाट बराहक्षेत्र।

🚌 सडक मार्गबाट

धरान, इटहरी र विराटनगरबाट नियमित सवारी साधनहरू उपलब्ध।

🚗 निजी सवारी

पूर्व-पश्चिम राजमार्गबाट बराहक्षेत्र जोड्ने सडकमार्ग प्रयोग गर्नुहोस्।

प्रमुख सहरहरूबाट पुग्ने मार्ग

सुरुवात बिन्दु मार्ग विवरण
विराटनगर विराटनगरबाट इटहरी हुँदै कोशी राजमार्गको सडकमार्गबाट सजिलै बराहक्षेत्र र चतराधाम पुग्न सकिन्छ (करिब ४५ कि.मि.)।
इटहरी इटहरीबाट झुम्का, इनरुवा हुँदै कोशीपुल पार गरी वराहक्षेत्र मन्दिर र चतराधाम पुग्न सकिन्छ (करिब २५ कि.मि.)।
धरान धरानबाट कोशी राजमार्ग हुँदै वराहक्षेत्रतर्फ अथवा भानुचोकबाट पिण्डेश्वर, दन्तकाली, विजयपुर गढी हुँदै धरानभित्रका धार्मिक क्षेत्रहरूमा पुग्न सकिन्छ (करिब ३० कि.मि.)।
रामपुर / झुम्का / इनरुवा यी स्थानहरूबाट स्थानीय सडक तथा कोशी राजमार्ग जोडिँदै रामधुनी मन्दिर हुँदै वराहक्षेत्र र चतराधाम क्षेत्रसम्म पुग्न सकिन्छ।
दूरी: विराटनगरबाट करिब ४५ किमी · धरानबाट करिब ३० किमी · इटहरीबाट करिब २५ किमी।